×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

भरतमोहन अधिकारी : व्यक्ति एक, व्यक्तित्व अनेक

११ आश्विन २०७६

११ असोज, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले भरतमोहन अधिकारी व्यक्ति एक, व्यक्तित्व अनेक भएका नेताको रुपमा स्मरण गरेका छन् । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीति मात्रै होइन, आर्थिक, सामाजिक, साङ्गठनिक र व्यावहारिक रुपमासमेत अधिकारीलाई प्रेरणादायी व्यक्तिको रुपमा स्मरण गरे ।

Advertisement
Advertisement

विसं २०४७ को संविधान निर्माणमा अधिकारीको योगदान अतुलनीय रहेको स्मरण गर्दै नेता नेपालले २०५१ सालमा तत्कालिन सरकारमा अर्थमन्त्रीका हिसाबले उहाँले ऐतिहासिक काम गर्नुभएको उल्लेख गरे ।

“आफ्नो गाउँ आफैँ बनाऔँ, वृद्ध भत्ता मात्रै होइन के गर्दा जनतालाई राहत मिल्छ भनेर सधैँ तल्लीन रहने व्यक्ति हुनुहुन्थ्यो, अर्थतन्त्र कसरी बलियो बनाउन सकिन्छ भनेर सोचिरहनुहुन्थ्यो”, नेता नेपालले सम्झिए । उनका अनुसार पार्टीको आर्थिक विभाग प्रमुख रहँदा पनि उनले एक्लै नहिँडी सबैको सहकार्य र साझा भावनाका साथअघि बढेको स्मरण गर्र्दै नेता नेपालले त्यो बेला हरेक वर्ष उद्योगी व्यवसायीसँग पार्टीले छलफल चलाउँदै आएकाले उनीहरुसँग घनिष्ठ सम्बन्ध थियो ।

अहिले लामो समयदेखि यसरी व्यवसायीसँग छलफल हुन नसकेकोमा उहाँले चिन्ता प्रकट गरे । कुनै पनि विवादमा नमुछिएका नेता अधिकारीको पार्टी एकीकरण, संविधान निर्माण, आर्थिक विकास, पार्टी सुदृढीकरण, अन्तर पार्टीबीचको कटुता अन्त्य गर्नमा भूमिका सधैँ सकारात्मक र समन्वयकारी रहेको नेता नेपालले बताए ।

कार्यक्रममा पूर्व मन्त्री राधाकृष्ण मैनालीले अधिकारीलाई विमती राख्दा राख्दै पनि सहमतिमा आउनसक्ने नेताको रुपमा स्मरण गर्दै वाममोर्चा निर्माणमा उहाँको महत्वपूर्ण योगदान रहेको बताए । डा कृष्ण कोइरालाले पूर्वमा नेकपाको स्थान बलियो हुनुमा नेता अधिकारीको योगदानले काम गरेको उल्लेख गर्दै सादा जीवन उच्च विचारका नेता अधिकारी नयाँ दृष्टिकोणका साथ संयोजनकारी भूमिका खेल्न सक्ने गुण भएको र आजका नेताहरुले उहाँबाट सिक्नुपर्नेमा जोड दिए ।

Advertisement

फाउण्डेसनका सल्लाहकार तथा नेता अधिकारीका बाल्यकालका साथि कमल कोइराला, गोविन्द थापालगायतले स्वर्गीय अधिकारीको योगदानको चर्चा गरे । नेता अधिकारीको स्मृतिमा गत भदौ २३ गते फाउण्डेशन स्थापना गरिएको थियो । फाउण्डेशनबारे जानकारी दिन आजको भेटघाट कार्यक्रम आयोजना गरिएको फाउन्डेशनकी अध्यक्ष सविता अधिकारीले बताए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top