नेपालमा अन्तराष्ट्रिय स्तरको प्रिमियर लिग हुने

१३ असोज ७६, मंगलबार

१३ असोज, काठमाडौँ ।
नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले क्यानलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने प्रतिवद्धता जनाएका छन् । अध्यक्ष चन्दले क्यान भित्र सुशासन कायम गर्न सिईयो पनि प्रतिस्पर्धाको आधारमा नियुक्त गर्ने योजना अघि सारे ।

Advertisement

उनले क्यानलाई पारदर्शी बनाउने र विभिन्न उमेर समूहका खेलाडीहरुको छनौट गर्दा उनीहरुको क्षमतालाई मुख्य प्राथमिकता दिने पनि स्पष्ट पारे । सोमबार काठमाडांैमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले निजी स्तरमा संचालन भईरहेका लिगहरुलाई पनि कानुनी दायरामा ल्याउने बताए ।

अध्यक्ष चन्दले चालू आर्थिक वर्ष भित्र नेपालमा अन्तराष्ट्रिय स्तरको प्रिमियर लिग प्रतियोगिता आयोजना गर्ने पनि बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top