सार्वजनिक खरिद ऐन संशोधन गर्न मुख्यमन्त्री पृथ्वी सुब्बाको माग

१३ असोज ७६, मंगलबार

१३ असोज, काठमाडौँ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक खरिद ऐन तत्काल संशोधन गर्न संघीय सरकारसँग माग गरेका छन् । मुख्यमन्त्री गुरुङले सार्वजनिक खरिद ऐन संघीय सरकारले संशोधन नगरेकै कारण पोखरा–कोरला सडक निर्माणको काममा ढिलाई भईरहेको पनि स्पष्ट पारे ।

उनले संघीय सरकारले अनुगमनसमेत नगरीदिँदा आफ्नो प्रदेश अन्तरगतका सडक आयोजनाहरु बेवारिसे अवस्थामा रहेको उल्लेख गर्दै त्यसको अनुगमनको कामलाई अघि बढाउन संघीय सरकारलाई निर्देशन दिन संघीय संसदको विकास तथा प्रविधि समितिलाई पनि पटकपटक आग्रह गरे ।

संघीय संसदको विकास तथा प्रविधि समितिका पदाधिकारीसँग सोमबार पोखरामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संघीय सरकारको सहरी विकास मन्त्रालयले आवश्यक अनुगमन नगरेका कारण गण्डकी प्रदेशमा परेका मध्य पहाडी राजमार्गको सडकखण्ड निर्माण कार्य पनि अघि बढन नसकेको भन्दै आक्रोश व्यक्त गरे ।

मुख्यमन्त्री गुरुङले संघीय सरकारले आवश्यक कार्वाही नगरेका कारण राष्ट्रिय गौरवका आयोजनाहरुको कामले तीव्रता नपाएको दावी पनि गरे ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top