जानकी पोलिट्याङ्कको ट्रोले बजारमा

१६ असोज ७६, शुक्रबार

१६ असोज, विराटनगर ।
जानकी पोलीट्याङ्कको सौगात पोलिमर्स इन्डस्ट्रीजले अत्याधिक बलियो प्लाष्टिकबाट उत्पादित मल्टिपर्पोज ट्रोले बजारमा ल्याएको छ । भर्खरै मात्रै बजारमा आएको ट्रोलेमा बढी तौल भएको सामानलाई राखेर सजिलैसँग सार्न मिल्ने जनाईएको छ ।

जमिनमा खिया लाग्न नदिने, एलपीजी ग्याँस जम्न नदिने तथा बच्चादेखि बृद्धसम्म सबैले चलाउन मिल्ने सो ट्रोले धेरै कामका लागि प्रयोग गर्न सकिने जानकी पोलीट्याङ्कका सञ्चालक सन्तोष चौधरीले जानकारी दिए ।

ट्रोलेमा वाल्टिन, पानीको जार,डस्टविन, एलपी ग्याँस लगायतका सामानहरु राख्न सकिनेछ । ट्रोलेको मुल्य ३ सय ५० रुपैँया मात्र रहेको छ । जानकी पोलिट्याङ्कले ब्लो, ३ लेयर र ६ लेयरको थर्मल फाउन्टेन ट्याङ्क मास्टर ब्याच, वाल्टिन, २० लिटर क्षमतासम्मको बकेट लगायत विभिन्न सामाग्रीहरु उत्पादन गर्दै आएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top