×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

भारतीय फिल्मस्टार कमल हसन पनि अब राजनितिमा

१० फाल्गुन २०७४

एजेन्सी, फागुन १०
भारतीय फिल्मस्टार कमल हसनले नयाँ राजनीतिक पार्टी खोलेका छन् । भारतको दक्षिणी राज्य तामिलनाडूमा हसनले नयाँ पार्टीको घोषणा गरेका हुन् ।

६२ वर्षका हसनले तामिलनाडूको मदौरी शहरमा आफ्ना समर्थको भीडमा नयाँ पार्टी खोलेको घोषणा गरेका हुन् । उक्त राज्यमा अभिनेता राजनीतिमा प्रवेश गर्ने संस्कार नै बनिसकेको छ ।

Advertisement
Advertisement

यो भन्दा अगाडि तीन जना अभिनेताले मुख्यमन्त्री भएर काम गरिसकेका छन् । गएको डिसेम्बरमा अर्का मुभिस्टार रजनीकान्तले आफ्ना समर्थकहरुलाई सन् २०२१ को चुनावपछि नयाँ राजनीतिक पार्टी खोल्ने बताएका थिए ।

Advertisement
Advertisement

हसनले भने गएको अक्टोबरमा आफू राजनीतिमा जान चाहेको बताएका थिए । उनको नयाँ पार्टीको नाम ‘मकल निधि मेयाम’ रहेको छ । उक्त नामको अर्थ ‘नागरिकको न्यायको केन्द्र’ हुन जाने भारतीय सन्चार माध्यामहरुले जनाएका छन । हसनले आफू मुख्यमन्त्री बन्ने गरी काम गर्ने पनि बताएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top