×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

टी–२० सिरिजः घरेलु टिम ओमान विजयी

१८ आश्विन २०७६

१८ असोज, काठमाडौं ।
पाँच देशको सहभागिता रहेको ओमान पेन्टाङ्गुलर सिरिजमा घरेलु टिम ओमानले हङकङलाई सात विकेटले पराजित गरेको छ ।

हङकङले दिएको ९७ रनको सहज लक्ष्य ओमानले १३ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

Advertisement
Advertisement

ओमानको जितमा जिशान मक्सुदले ३१ रनको अविजित पारी खेले । त्यस्तै खवार अलीले १४ तथा अकिब इलियासले १३ रन बनाए ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हङकङ २० ओभरमा नौ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । ओमानको कसिलो बलिङसामु खुलेर खेल्न नसकेको हङकङ चार खेलाडीलेमात्र १० रन कटाउन सके ।

त्यस्तै हरुन अर्सदले सर्वाधिक १९ रन बनाए भने अहसन अब्बासी र निजाकत खानले १७–१७ रन बनाए ।

Advertisement
Advertisement

वाक्स बर्कतले १५ रन जोडे । बलिङतर्फ मोहम्मद नदिमले दुई विकेट लिए भने बिलाल खान, अमिन कलिम र खावार अलिले एक एक विकेट लिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top