×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

सात लाख भारुसहित ओली पक्राउ

१८ आश्विन २०७६

१८असोज, कपिलवस्तु ।
सात लाख ६० हजार ६५० भारतीय रुपैयाँसहित शनिबार एक व्यक्तिलाई सशस्त्र प्रहरी कपिलवस्तुको टोलीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–८ का कृष्णबहादुर ओली छन् । उनले आफ्नो कम्मरमा बाँधेर लुकाइ–छिपाइ सो रकम भारततर्फ लैजाँदै थिए ।

Advertisement
Advertisement

कृष्णनगरको लिंकगेटस्थित चेकपोस्टबाट चेकजाँचकाक्रममा उनी समातिएका हुन् । नियन्त्रणमा लिइएका ओलीको साथबाट दुई हजार, एक हजार, ५००, १०० र ५० दरका नोट गरी सो परिमाणमा भारतीय मुद्रा फेलापरेको जनाइएको छ ।

Advertisement
Advertisement

उनलाई थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा पठाइने सशस्त्र प्रहरी नम्बर २८ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जनक पुरीले जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top