×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पारसले युएईमा हुने टि–१० क्रिकेट लिग अबुधाबी टिमबाट खेल्ने

८ कार्तिक २०७६

८ कार्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा घोषणा गरेका पारस खड्काले अर्को महिना युएईमा हुने टि–टेन क्रिकेट लिग खेल्ने भएका छन् ।

पारस अबुधाबी टिमबाट खेल्ने पक्का भएको टोलीले आफ्नो ट्विटरमार्फत जानकारी दिएको छ । टि–टेन लिग यही नोभेम्बर १५ देखी २४ सम्म युएईमा चल्ने छ । यसमा विभिन्न ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

Advertisement
Advertisement

१० ओभरको यो प्रतियोगिता सन् २०१७ बाट सुरु भएको हो । भारतको टि टेन स्पोर्ट्स मेनेजमेन्टले आयोजना गर्ने प्रतियोगिताको यो तेस्रो संस्करण हो । टि–टेन लिगका लागि गत साता नै खेलाडीहरुको ड्राफ्ट सम्पन्न भएको थियो । पारसलाई भने टोलीले ड्राफ्ट अघि नै अनुबन्ध गरिसकेको बुझिएको छ ।

Advertisement

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अर्को खेलाडी सन्दीप लामिछाने कर्नाटक टस्कर्सबाट टि–टेन लिग खेल्नेछन् । सन्दीप ए क्याटगरीमा परेर छनोट भएका हुन् ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top