यस्तो छ धुर्मुस–सुन्तलीको ‘सेन्टी भाइरस’को फर्स्टलुक, फागुन ९ मा रिलिज हुने

१८ कात्तिक ७६, मंगलबार

१८ कात्तिक, काठमाडौँ ।
हास्य कलाकार तथा समाजसेवी धुर्मुस–सुन्तलीको चलचित्र ‘सेन्टिभाइरस’को फस्र्ट लुक पोस्टरका साथमा रिलिज मिति सार्वजनिक गरिएको छ ।

सोमबार सार्वजनिक पोस्टरमा धुर्मुसलाई गम्भीर मुद्रामा प्रस्तुत गरिएको छ । उनी कुनै कुराले वा सोचले पिल्सिएको देख्न सकिन्छ । यसै गरी चलचित्र आगामी फागुन ९ गते बाट अल नेपाल प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । धुर्मुस सुन्तलीको मुख्य भूमिका रहेको चलचित्रको यति बेला सम्पादन कार्य भइरहेको छ ।

Advertisement

चलचित्रलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेका हुन् भने चलचित्रको कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् । चलचित्रमा अभिनेता दयाहाङ राई अतिथि भूमिकामा रहेका छन् । चलचित्रको एक गीत खिच्न बाँकी रहेको निर्माण टिमले जनाएको छ ।

‘सेन्टिभाइरस’मा सितारामका अलावा कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । ामाजिक कथामा आधारित रहेको सो चलचित्र रुपाकोट र पोखरामा छायाङ्कन भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top