×

NEPAL TIMES UPDATES

Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026

नेपाल पहिलो पारीमा एक सय ५३ रनमा अलआउट, सन्दीपको विष्फोटक ब्याटिङ

२१ कार्तिक २०७६

२१ कात्तिक, काठमाडौं ।
सन्दीप लामिछानेको विष्फोटक ब्याटिङका बाबजुद मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको पहिलो इनिङमा नेपाली राष्ट्रिय क्रिकेट टोली ४४.४ ओभरमा १ सय ५३ रनमा अल आउट भएको छ । यो सँगै नेपाल एमसीसीसँग पहिलो इनिङमा २ सय ११ रनले पछि परेको छ ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वा्धिक ३९ रनको योगदान दिए । सन्दीपले ४ छक्का र २ चौका सहित ३९ रनमा एलबी डब्लू आउट भए । अन्तिम विकेटका लागि सन्दीप र ललित नारायण राजवंशीले ४२ रनको साझेदारी गरेका थिए ।

Advertisement

खराव सुरुवात गरेको नेपाललाई विनोद भण्डारी र सोमपाल कामीले छैटौं विकेटका लागि ७५ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । ३६ औं ओभरको तेस्रो बलमा विनोद भण्डारी ३६ रनमा आउट भए । भण्डारीले ५ चौका सहित ३६ रन जोडे ।

सोमपाल कामी ४ चौका सहित २६ रनमा आउट भए । यासिर अराफातले कप्तान ज्ञानेन्द्र मल्ललाई पहिलो ओभरको चौथो बलमा शून्यमा पेभिलिएन फर्काए । यासिरले पाँचौ ओभरको दोस्रो बलमा शरद भेषवकरलाई ४ रनमा आउट गरे ।

नवौं ओभरको तेस्रो बलमा अर्का ओपनर राजु रिजाल पनि ८ रनमा आउट हुन पुगे । दीपेन्द्र सिंह ऐरी १६ औं ओभरमा १ रनमा आउट भएपछि नेपाल २१ –४ को कमजोर अवस्थामा पुगेको थियो ।

Advertisement

आरिफ शेख २० औं ओभरमा १० रनमा क्याच आउट भए । आरिफले ५२ बलमा १ चौका प्रहार गरे । पवन सरार्फ र करण केसी समान २ रनमा क्याच आउट भए । पहिलो इनिङमा ३ सय ६४ रन बनाएको एमसीसी दोस्रो इनिङ्समा ब्याटिङको लागि उत्रेको छ ।

भर्खरको समाचार

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top