×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

थालेसिमिया रोगी भन्छन्, ‘उपचार सहज बनाईयोस्’

२६ कार्तिक २०७६

२६ कार्तिक, काठमाडौं । थालेसिमिया रोगका पीडितहरुले यस रोगको उपचारमा सहुलियतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । थालेसिमिया रोगका पीडितहरुले यस रोगको उपचार सबै अस्पतालमा हुने व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेपालमा यो रोगको उपचार सुलभ रुपमा नहुने र सबै अस्पतालमा यो सेवा उपलब्ध नभएपछि पीडितहरुले यस रोगको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन् । यो रोगबाट पीडित पारसनाथ मिश्राले यस रोगको उपचारका लागि सरकारले विशेष व्यवस्था गर्नुपर्ने बताएका छन् ।

‘सांग्रीला का युवा’ नामक संस्थाले हालै काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी यस रोगका पीडितको सहयोगार्थ रक्तदान कार्यक्रम आयोजना गरेको थियो । बजारमा दसैं, तिहार, छठलगायतका पर्वका कारण रगतको अभाव भएपछि सो संस्थाले यस रोगको पीडितको सहयोगार्थ रक्तदान कार्यक्रम समेत आयोजना गरिएको संस्थाका अध्यक्ष सुनिल सिमरियाले जानकारी दिए ।

नेपालमा हाल २ सय ५० देखि ३ सयसम्म थलेसिमियाका विरामी रहेको अनुमान गरिएको अनुमान छ । त्यसमध्ये हाल एक सय ८५ जनाले बिभिन्न अस्पतालमा उपचार गराइरहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

चिकित्सकहरुका अनुसार रगतमा हेमोल्लोबिनको कमी भएपछि यो रोग लाग्ने गर्दछ । यो रोग लागेका मानिसमा जीवनभर रगत चढाउनुपर्ने भएकाले यसको उपचार पद्धति महंगो छ । पीडित मिश्राले यसको सामान्य उपचार लागि मात्रै मासिक ३० हजारसम्म खर्च गर्नुपर्ने बाध्यता रहेको बताए ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top