शिकार खेल्ने क्रममा भरुवा बन्दुकले लागेर १ जनाको मृत्यु

२६ कात्तिक ७६, बुधबार

२७ कात्तिक, उदयपुर ।
उदयपुरको कटारी नगरपालिका–११ को गोठडाँडा जंगलमा शिकार खेल्न गएका १ जनाको भरुवा बन्दुकले लागेर मृत्यु भएको छ ।

मंगलबार दिउँसो ३ बजेको समयमा कटारी नगरपालिका–११ का ४९ बर्षीय शंकर राउत, ४५ बर्षीय अमृत बहादुर राउत र ३८ बर्षीय चक्र बहादुर बस्नेतजंगलमा शिकार खेल्न गएकोमा शिकार खेल्ने क्रममा अमृत बहादुर राउतले पड्काएको भरुवा बन्दुकले शंकर राउतलाई लाग्दा निजको घटनास्थलमा नै मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी शव परीक्षणको लागि कटारी अस्पताल पठाएको र घटनामा संग्लग्न मध्ये चक्र बहादुर बस्नेतलाई नियन्त्रणमा लिएको छ ।

Advertisement

घटनामा संलग्न अमृत बहादुर राउत फरार रहेकोले खोजतलास भईरहेको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

सम्बन्धित समाचार

Scroll to Top