NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

विशालको अर्धशतकका बाबजुद नेपाली युवा क्रिकेट टोली भारतसँग पराजित

बुधबार कार्तिक २७ , २०७६
Reading Time: 1 min read
A A
Nepal Top
विशालको अर्धशतकका बाबजुद नेपाली युवा क्रिकेट टोली भारतसँग पराजित
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२७ कात्तिक, काठमाडौं ।
भारतमा जारी यू–१९ च्यालेन्जर सिरिजमा नेपालले लगातार दोस्रो हार बेहारेको छ । बुधबार भारतको राजिव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा भारत ए सँग भएको खेलमा नेपाल १ सय ७ रनले पराजित भएको हो ।

जितमा लागि २ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनायो । य–ू१६ का कप्तान समेत रहेका विशाल विक्रम केसीले सर्वाधिक ७१ रन जोडे पनि टोलीको हार टार्न सकेनन् ।

एकतर्फबाट नेपालको निरन्तर विकेट गुम्दा अर्कोतर्फबाट विशालले रन जोडि रहेका थिए । ४३ ओभरको अन्तिम बलमा क्याच आउट हुनुअघि विशालले १ सय २६ बलमा ११ चौका प्रहार गरे । पहिलो खेलमा भारत सी विरुद्ध टोलीमा नपरेका विशाल तिलक राज भण्डारीको स्थानमा आज मौका पाएका थिए ।

LS Auto

एक सय १८.४ ओभरमा ४९–६ को कमजोर अवस्थामा रहेको नेपाललाई सातौ विकेटका लागि विशालले शेर मल्लसँग ५६ रनको साझेदारी गरेका थिए । नेपालका कुनै पनि शीर्षक्रमका ब्याट्सम्यानको प्रर्दशन सम्झन लायक रहेन ।

पहिलो ओभरको चौथो बलमा कप्तान रित गौतम ५ रनमा रन आउट हुन पुगे । दुई बलपछि दशरथ कुमारले अर्का ओपनर लोकेश बमलाई शून्यमा पेभिलिएन फर्काएपछि पहिलो ओभरमै नेपाल दबाबमा परेको थियो । आठौं ओभरको दोस्रो बलमा खडक बहादुर बोहरा ३ रनमा एलवी डब्लू आउट भए । नितेश कुमार रेड्डीले १६ ओभरको चौथो बलमा अरुण ऐरीलाई ७ र पाँचौ बलमा कुशल मल्ल शून्यमा पेभिलिएन फर्केका थिए ।

१९ ओभरको चौथो बलमा यू१९ का सर्वाधिक अनुभवी ब्याट्सम्यान हरि बहादुर चौहान शून्यमा आउट भएका थिए । प्रतिश जिसी ६ रनमा बोल्ड आउट भए । तल्लोक्रममा शेर मल्लले ५२ बलमा ३ चौका सहित २१ रनमा एलवी डब्लू आउट भए । आकश चन्द ३६ बलमा ३ चौका सहित १९ रनमा अविजित रहे ।
भारतका लागि नितेश कुमार रेड्डी र समिर राजभीले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको भारत ए ४८.२ ओभरमा अल आउट हुँदै २ सय ४७ रनमा समेटिएको थियो । कप्तान ध्रुब चन्द जुरेलले सर्वाधिक ७४ रनको योगदान दिए । जुरेलले ६५ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै धरमराई रहेको मध्यमक्रमलाई उकासेका थिए ।

एक समय २५.१ ओभरमा ११५–५ को कमजोर अवस्थामा पुगेको भारतलाई जुरेलले नितेश कुमार रेड्डीसँग छैटौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै इनिङ इकासेका थिए । जुरेललाई शेर मल्लले ४२ ओभरको तेस्रो बलमा एलवी डब्लू आउट गरे ।

नितेशले ३० रनको योगदान दिए । ओपनर यशस्वी जैशवालले २७ बलमा ५ चौका र २ छक्का सहित ३३ रन जोड्दै राम्रो सुरुवात दिएका थिए । जैशवाललाई आकश चन्दले सातौ ओभरको पाँचौ बलमा बोल्ड आउट गरे ।

१२ ओभरको अन्तिम बलमा हरि बहादुर चौहानले जय गोहिललाई ७ रनमा बोल्ड आउट गरे । २० औं ओभरको चौथो बलमा अर्जुन प्रर्साद मुर्थीलाई १३ रनमा शेर मल्लले विकेटकीपर खडक बहादुर बोहराबाट स्टम्पिङ आउट गराए ।

२१ औं ओभरको दोस्रो बलमा साइ सुर्दशन ३४ रनमा रन आउटको शिकार बने । लोकेश बमले रन आउट गर्नु अघि सुर्दशनले ६३ बलमा ३ चौका प्रहार गरे । २६ ओभरको पहिलो बलमा शेरले आकशबाट समिर राजिवीलाई १६ रनमा क्याच आउट गराए । उनले १५ बलमा १ चौका प्रहार गरे । ४८ ओभरको तेस्रो बलमा प्रतिश जिसीले कुमार सिंहलाई २४ बलमा ३ चौका र १ छक्का सहित २६ रनमा एलवी डब्लू आउट गरे ।

स्पिनर शेर मल्लले १० ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । आकश चन्दले ९।२ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । प्रतिस जिसी र हरि बहादुर चौहानको नाममा समान १ विकेट रह्यो ।

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Trumpविरूद्ध निरन्तर ‘नो किंग्स’ आन्दोलन, इजरेलमा इरानको क्षेप्यास्त्र आ*क्र*मण

World News: Trumpविरूद्ध निरन्तर ‘नो किंग्स’ आन्दोलन, इजरेलमा इरानको क्षेप्यास्त्र आ*क्र*मण

00:07:05

World News: Netanyahuलाई सुरक्षित स्थानमा सारियो, Trumpविरुद्ध दशौँ लाख सडकमा || Nepal Times

00:12:34

World News: Chinaले Israelको निन्दा, Iranलाई अमेरिकी चेतावनी || Nepal Times

00:11:37

World News: बोस्टनमा प्लेन चिप्लियो, Air India लाई फेरि बमको धम्की || Nepal Times

00:18:53

World News: पश्चिम एसियामा Americaलाई खतरा, पनडुब्बीमा अस्ट्रेलियालाई Trumpले डुबाउने || Nepal Times

00:13:49

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.