आइसिसी विश्वकप छनौटमा नेपाल जिम्बावेसँग भिड्दै

१९ फागुन ७४, आइतबार

आइसीसी एकदिवसीय विश्वकप छनौटको पहिलो खेलमा नेपाल आज आयोजक जिम्बावेसँग भिड्दै छ। समूह बीमा रहेका नेपाल र जिम्बावेको खेल नेपाली समयअनुसार दिउँसो १:१५ बाट सुरू हुनेछ। खेल बुलावायोस्थित क्विन्स स्पोर्ट क्लबमा हुनेछ।

टेस्ट मान्यता पाएको जिम्बावेसँग एकदिवसीय खेलमा नेपाल पहिलो पटक भिड्न लागेको हो। यसअघि नेपालले कुनै पनि टेस्ट राष्ट्रसँग एकदिवसीय क्रिकेट खेलेको थिएन।

सन् २०१४ को टि-ट्वान्टी विश्वकपमा नेपालले पहिलो पटक बंगलादेशसँग खेलेको थियो।

समूह बीमै रहेका अफगानिस्तान र स्कटल्यान्डसँगै समूह एमा रहेका पपुवा न्युगिनी र युएई, आयरल्यान्ड र नेदरल्यान्ड पनि आज भिड्दै छन्।

यो प्रतियोगिताबाट फाइनलमा पुगेका दुई टोलीले आउने वर्ष इंग्ल्याण्डमा हुने विश्वकप खेल्ने छन्। नेदरल्याण्ड र एसोसियट राष्ट्रमध्ये उत्कृष्ट ३ टोलीले एक दिवसीय राष्ट्रको मान्यता छन्।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top