×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प अर्को कार्यकाल राष्ट्रपति बन्न कस्सिदै, इरानमाथिको सैन्य कारबाही सकियो!|| Nepal Times
May 06, 2026
Playing
पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन|| Nepal Times
May 06, 2026
Playing
सरकारले ८० हजार टन मल किन्दै|| Nepal Times
May 06, 2026
Playing
Top 15 Afternoon News || May-06-2026 || Nepal Times
May 06, 2026
Playing
सुकुम्बासी बस्तीका विद्यार्थी पढाउन ४० शिक्षक खटिए|| Nepal Times
May 06, 2026
Playing
साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि ह*त्या!|| Nepal Times
May 06, 2026
Playing
Iran विरुद्धको सैन्य कार बाही ‘समाप्त’ भएको Americaको घोषणा || Nepal Times
May 06, 2026
Playing
बादी समुदायमाथि फिल्म बनाउँदा किन हुन्छ विवाद ? || Nepal Times
May 06, 2026
Playing
रास्वपाको ‘पार्टी–संसद–सरकार’ समन्वय समितिले के गर्छ ?|| Nepal Times
May 06, 2026
Playing
वरिष्ठता कि योग्यता?प्रधानन्यायाधीशमा बालेन सरकारको अग्निपरीक्षा|| Nepal Times
May 06, 2026

२८ हजार बालबालिका सिरियामा अलपत्र

४ मंसिर २०७६

४ मंसिर, एजेन्सी ।
६० भन्दा बढी देशका झण्डै २८ हजार बालबालिका सिरियाको उत्तर पूर्वी क्षेत्रमा फसेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

त्यहाँ रहेका विदेशी बालबालिका मध्ये आधा भन्दा बढी पाँच वर्षमुनिका रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसका प्रवक्ता स्टेफान डुजारिकले बताएका छन् । ती बालबालिकाहरु शिविरहरुमा आश्रय लिएर बसिरहेको उनले बताएका छन् ।

Advertisement
Advertisement

उत्तर पूर्वी सिरियामा अलपत्र परेका विदेशी बालबालिका मध्ये झण्डै ८० प्रतिशत १२ वर्षभन्दा मुनिका रहेको युनिसेफको तथ्यांक उद्धृत गर्दै महासचिवका प्रवक्ता डुजारिकले बताएका छन् । यसरी फसेकामा अधिकांश इराकका बालबालिका छन् । झण्डै २० हजार इराकी बालबालिका रहेको जनाइएको छ ।

फसेका बालबालिकाहरु राज्यबिहीन बन्न सक्ने खतरा रहेको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । बालबालिकाहरुलाई राज्यबिहीन हुन नदिनका लागि सम्बन्धित देशहरुले जिम्मेवारी लिनु पर्ने राष्ट्रसंघका महासचिवका प्रवक्त डुजारिकले बताएका छन् ।

बालबालिकाको हित र अन्तर्राष्ट्रिय गुणस्तरलाई ध्यानमा राखेर सम्बन्धित देशहरुले बालबालिकाहरुको सुरक्षा तथा आत्मसम्मानपूर्ण स्वदेश फिर्ती निश्चि गरिनु पर्नेमा उनले जोड दिएका छन् ।

Advertisement
Advertisement

सिरियाका शिविरहरुमा रहेका आफ्ना नागरिकहरुका सम्बन्धमा चाँडो भन्दा चाँडो अन्तर्राष्ट्रिय कानून अनुसार उपयुक्त निर्णय लिन सम्बन्धित सबै देशहरुसँग उनले आग्रह गरेका छन् ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top