पुलका लागि खनेको खाल्डोमा डुबेर २ जना बालकको मृत्यु

७ मंसिर ७६, आइतबार

८ मंसिर, झापा ।
झापाको दमक नगरपालिका–१ स्थित रतुवा खोलामा बनाउदै गरेको नँया पुलको लागि खनेको खाल्डोको जमेको पानीमा पौडि खेल्ने क्रममा २ जना बालकको मृत्यु भएको छ ।

शनिबार दिउँसो ३ बजेको समयमा झापाको दमक नगरपालिका–१ बस्ने टेक बहादुर उपरकोटीको छोरा वर्ष ९ को आयुष उपरकोटि र पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ घर भई हाल दमक नगपालिका–१ मा डेरा गरी बस्ने बिर बहादुर चेम्जुङको छोरा वर्ष १२ को मिषन चेम्जुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीको टोलीले घटनास्थल मुचूल्का तथा कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top