फेसबुक र गूगल मानव अधिकारका लागि ‘खतरा’

७ मंसिर ७६, आइतबार

एजेन्सी, मंसिर ८
गूगल र फेसबुकको व्यापारिक शैली मानव अधिकारको लागि खतरा भएको मानवअधिकारको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संगठन एम्नेस्टी इन्टरनेशनलले बताएको छ ।

एम्नेस्टीले एक प्रतिवेदन जारी गर्दै गूगल र फेसबुकले गर्ने ‘व्यापक निगरानी’ लाई लिएर चिन्ता व्यक्त गरेको छ । यी प्राविधिक कम्पनीले मानव अधिकारमाथि नोक्सान पुर्याउने अवस्था सिर्जना गरेको मानव अधिकार संगठनले दाबी गरेको छ ।

फेसबुकले भने यो प्रतिवेदनप्रति असहमति जनाएको छ । यद्यपि फेसबुकले भने मानवअधिकारलाई झन् सशक्त बनाएको दाबी गरेको छ । गूगलले पनि आफूलाई प्रयोगकर्ताको भरोसाको सम्मान र उनीहरुको डाटाको सुरक्षाको जिम्मेवारीको महसुस भएको जनाएको छ ।

Advertisement

प्रतिवेदनमा भनिएको छ– गूगल विश्वमा ९० प्रतिशतभन्दा धेरै मानिसले प्रयोग गर्ने सर्च इञ्जिन हो र विश्वको एक तिहाई जनसंख्याले फेसबुक प्रयोग गर्छन् । अरबौँ जनसंख्या फेसबुक र गूगलले निर्धारण गरेको शर्तमा हिँडिरहेको भन्दै एम्नेस्टीले यो मानव अधिकारको दृष्टिले व्यवहारिक नभएको जनाएको छ ।

एम्नेस्टीका महासचिव कूम नायडूले भने, ‘अरबौँ मानिसहरुसँग फेसबुक र गूगलद्वारा निर्धारित शर्तको अलावा अरु कुनै व्यवहारिक विकल्प छैन, यो मानवअधिकारको लागि खतरा हो ।’

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top