नेपाल लियो नेतृत्व सम्मेलन धरानमा सम्पन्न

९ मंसिर ७६, मंगलबार

१० मंसिर, धरान ।
नेपाल लियो नेतृत्व सम्मेलन धरानमा सम्पन्न भएको छ । पहिलो पटक धरानमा भएको सो सम्मेलन गएको मंसिर ६ र ७ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटरिएम हलमा सम्पन्न भएको हो ।

युवाहरूमा प्रेरणा ,नेतृत्व विकास, व्यक्तित्व विकास,मानवअधिकार ,टिम निर्माण र समाजसेवाको महत्व बुझाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको लियो १२ नम्बर जोनका चियरपर्सन समेत रहेका कार्यक्रम संयोजक बद्री कार्कीले जानकारी दिए। लियो क्लबमा आवद्ध देशभरका १ सय २० जना भन्दा बढी प्रतिनिधि सहभागी भएको सम्मेलनलाई डा. सन्देशदास श्रेष्ठ , लियो लायन कोर्डिनेटर कैलाश खाकी श्रेष्ठ ,पास्ट डिष्ट्रिक गभर्नर लायन लिलाराज ढुङेल , डिष्ट्रिक गभर्नर लायन ईन्द्र खत्री राजन ,युथ एक्टिभिष्ट अनुपमा बास्तोला लगायतले सहजीकरण गरेका थिए ।

Advertisement

लियो डिष्ट्रिक प्रेसिडेन्ट रन्जित भगतको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको कार्यक्रम लियो डिष्ट्रिक काउन्सिल ३२५ ए वानको आयोजनामा अन्तराष्ट्रिय स्तरबाट स्वीकृत भए पछि दोस्रो पटक नेपालमा भएको हो । सम्मेलनको सहआयोजकका रुपमा लियो क्लब अफ विजयपुर , दन्तकाली ,घोपा युनाईटेड र धरान बुढासुब्बा रहेका थिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top