‘म यस्तो गीत गाउँछु २’ को गीतमा ‘दि भ्वाइस’का सनिशको आवाज

९ मंसिर ७६, मंगलबार

१० मंसिर, काठमाडौँ ।
चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीतमा ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका प्रतिस्पर्धी सनिश श्रेष्ठले आवाज दिने भएका छन् । सनिशले अर्जुन पोखरेलको सङ्गीत रहेको गीतमा आवाज भर्नेछन् ।

चलचित्र निर्माण टिमले सनिशसँग औपचारिक सम्झौता गरिसकेको छ भने यति बेला चलचित्रको छायाङ्कन ‘दि भ्वाइस अफ नेपाल’को स्टुडियोमा भइरहेको छ । अर्जुनल भ्वाइसबाट आएका सनिशको आवाज फरक भएको र चलचित्रका लागि तयार पारेको गीतका लागि उनको आवाज फिट भएकाले उनको स्वर राख्ने निर्णय गरिएको बताएका छन् ।

पूजा शर्मा र पल शाह को मुख्य भूमिका रहेको सो चलचित्रकोे अन्तिम छायाङ्कन भइरहेको छ ।  सुदर्शन थापाको निर्देशनमा बन्ने सो चलचित्र साङ्गीतिक प्रेमकथामा आधारित रहने जनाईएको छ ।

Advertisement

यस चलचित्रमा दिनेश डिसी, हरिहर शर्मालगायतका कलाकारको पनि अभिनय रहने छ । सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको ‘म यस्तो गीत गाउँछु २’ फागुन २३ मा रिलिज हुनेछ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top