१४ मंसिर, धरान । धरानमा मेयरका लागी भएको उपचुनावको मतदान सम्पन्न भएको छ । ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । हाल मतदान सकेर मतपेटिका शिलबन्दी गरिँदैछ ।
भूकम्पपछि पहिरो जाँदा भोटेकोशीमा भीषण बाढी, ४४ नेपाली सेना बेपत्ता
रसुवा बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा
चीनतर्फ अझै ७ मिटर अग्लो ड्याम फुट्ने खतरा, छाङ्गो रिभरमा हिमपहिरो