×

NEPAL TIMES UPDATES

Playing
शेयर खरिदबारे Sudan Gurungको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ? || Nepal Times
Apr 20, 2026
Playing
भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब || Nepal Times
Apr 20, 2026
Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026

लागुऔषध विरुद्धको अभियानका लागि मोरङ प्रहरीलाई सम्मान

१५ मंसिर २०७६

१५ मंसिर, विराटनगर ।
मोरङ प्रहरी फेरि पनि सम्मानित भएको छ । एचआईभी र एड्स संक्रमण न्यूनीकरण तथा रोकथाममा सघाउ पुर्याएको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङलाई सम्मान गरिएको छ ।

३१ औँ अन्तराष्ट्रिय एड्स दिवसको अवसरमा आइतबार प्रदेश १ स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय मोरङले एचआईभी र एड्स संक्रमण न्यूनीकरण तथा रोकथामका लागि जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरिरहेको लागुऔषध विरुद्धको अभियान Campaign Against Narcotics (CAN) को मुल्यांकन् गर्दै जिल्ला प्रहरी कार्यालयका तर्फबाट एसपी विश्व अधिकारीलाई सम्मान प्रदान गरिएको हो ।

Advertisement
Advertisement

अधिकारीलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश १ का स्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेत र विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले संयुक्तरुपमा सम्मान पत्र प्रदान गरे । मोरङमा गत वर्षको साउनदेखि सञ्चालन हुँदै आएको सो अभियानले एचआईभी र एड्स संक्रमण न्युनीकरणमा उल्लेखनीय सहयोग गरेको ठहर गरिएको छ । यस अभियानबाट ५ हजार जना लाभान्वित भईसकेका छन् भने दैनिक २५ देखि ३० जनालाई सामेल गराइँदै आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

एड्स दिवसको अवसरमा आयोजित कार्यक्रममा एड्स संक्रमण न्यूनीकरणमा योगदान पुर्याउने सामाजिक अभियान्ता अनुपकुमार सापकोटा, सुशिल रिजाल,विष्णुपन्त शर्मा आचार्य लगायतलाई सम्मान गरिएको थियो । दिवसको अवसरमा जनचेतना जगाउने उद्देश्यले एचआईभी र एड्स संक्रमण न्यूनीकरण तथा रोकथाममा काम गरिरहेका विभिन्न संस्था तथा व्यक्तिहरुको उपस्थितीमा आईतबार बिहान प्रभातफेरी गरिएको थियो । यसअघि बाल संरक्षणमा खेलेको महत्वपूर्ण भूमिकाका लागि मोरङ प्रहरीलाई सिविन नेपालले गतसाता सम्मान गरेको थियो ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top