×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

सीमा विवादमा कुटनीति प्रयोग गर्न परराष्ट्रविदहरुको सुझाव

१६ मंसिर २०७६

१६ मंसिर, काठमाडौँ ।
बिबादित बनेको नेपाल भारत सीमा बारे छलफल गर्न कुटनैतिक माध्यम प्रयोग गर्न परराष्ट्रविदहरुले सुझाव दिएका छन् । काठमाडौँमा नीति अनुशन्धान प्रतिष्ठानले गरेको छलफल कार्यक्रममा परराष्ट्रविदहरुले सीमा विवाद सुल्झाउन चरणबद्ध रुपमा कुटनैतिक तवरमा बार्ता गर्न सुझाव दिएका हुन् ।

छलफलमा परराष्ट्र मामिलाका प्राध्यापक डा. खड्ग केसी र पुर्व सचिव ज्ञान चन्द्र आचार्यले अहिले वार्ता गर्ने उपयुक्त समय भएकोले नेपालले सचिव स्तरमा बार्ता थाल्न पहल गर्नु पर्ने बताए । डा. केसीले विवाद मिलाउन कुटनैतिक प्रणाली नै राम्रो विकल्प भएको बताए । वार्तालाई निष्कर्ष दिन मन्त्रिस्तरिय र प्रधानमन्त्रि स्तरिय बार्ता पनि आवश्यक पर्ने बताउदै डा. केसीले परराष्ट्रमन्त्रालयका सचिव स्तरीय बार्ता सुरु गर्न आग्रह गरे ।

Advertisement
Advertisement

यस्तै पूर्व परराष्ट्र सचिव ज्ञान चन्द्र आचार्यले राजनैतिक स्तरमा संवादको थालनी उच्चस्तरमा गरिए पनि औपचारिक रुपमा बार्ताको थालनी सचिव स्तरमा नै गर्न आग्रह गरे । तर बर्तमा बस्नु अघि दस्तावेज र प्रमाणहरु संकलन गर्नु पर्ने बताए । छलफल कार्यक्रममा सहभागी पूर्वसचिव मधुरमण आचार्यले भने सीमा सम्बन्धि बिबाद राजनैतिक रुपमा छलफल गरेर सहमति गरे पछि मात्र प्राविधिक र प्रसासनिक रुपमा बार्ता गर्नुपर्ने बताए । कुनैतिक तवरले बार्ता थालियो भने मुद्दा ओझेलमा पर्ने तर्क गरे ।

Advertisement

नीति अनुशन्धान प्रतिष्ठानले नेपाल र भारत बीच देखिएको विभिन्न क्षेत्रका सीमा विवाद बारे स्थानीय जनता र जना प्रतिनिधि सहित बिज्ञहरु सँग छलफल गरेको छ । छलफलको प्रतिवेदन परराष्ट्र मन्त्रालयलाई दीइने प्रतिष्ठानले बताएको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top