Nepal Times
Nepal Times
3
Shares

धरानमा नाटकघर बनाउन नाटक मन्चन हुने

धरानमा नाटकघर बनाउन नाटक मन्चन हुने

धरान, फागुन २२
पछिल्लो समय ब्युझिदै गरेको धरानको रंगमञ्चलाई निरन्तरता दिन धरानमा नाटकघर बनाउनका लागि नाटक मन्चन हुने भएको छ ।

गत माघमा १ हप्तासम्म निरन्तर प्रदर्शन भएको नाटक ईङघङ पुनः फागुन २७ देखि चैत्र ११ गतेसम्म धरान सभागृहमा प्रदर्शन हुने भएको हो ।

नेपाली भाषामा सन्देश अर्थ लगाउने नाटक ईङघङले समाजमा हुने गरेका कुरिति, कुसंस्कार विरुद्धको सन्देश बोकेको छ ।

धरानको रंगमञ्चलाई निरन्तरता दिन नाटक घर आवश्यक्ता भएकाले पुनः नाटक प्रदर्शन गर्ने तयारीमा रहेको नाटक ईङघङका निर्देशक विष्णु मोक्तानले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.