×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

इटहरीमा शिक्षासम्बन्धी एकदिने कार्यशाला सम्पन्न

२२ फाल्गुन २०७४

इटहरी, फागुन २२
जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा सुनसरीको इटहरीमा शिक्षासम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनल नेपाल र जिल्ला शिक्षा कार्यालयको सहयोगमा कार्यशाला सम्पन्न भएको हो । कार्यशालामा प्रदेश सांसद राजिव कोइरालाले शिक्षा क्षेत्रको सम्पूर्ण जिम्मेवारी स्थानीय तहको काँधमा आएकाले ठोस नीति बनाउन सबैले ध्यान दिनुपर्ने जोड दिए ।

Advertisement

कार्यक्रममा शिक्षा मन्त्रालयका प्रतिनिधि पदम विष्टले शिक्षा क्षेत्रलाई बढी जिम्मेवार र स्थानीय तहले पूर्ण स्वामित्व ग्रहण गर्दै प्रभावकारी शिक्षण सिकाई कार्यलाई उच्च प्रविधि एवम प्रतिफलमुखी तुल्याउन अब स्थानीय तहले बढी नै सचेत भएर काम गर्ने बेला आएको बताए ।

कार्यशालामा जिल्ला समन्वय समिति सुनसरीका संयोजक गोपालराज भण्डारी, प्लान नेपालका प्रेम अर्याल, लिल्ला शिक्षा कार्यालयका उपसचिव दुर्गाप्रसाद खतिवडाले जिल्लाको शिक्षा अवस्था र भौतिक पूर्वाधारलगायतका विषयमा मन्तव्य व्यक्त गरेका थिए ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top