×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विप्लव माओवादीका चार कार्यकर्ता पक्राउ

२४ फाल्गुन २०७४

सुनसरी, फागुन २४
सुनसरीको कोशी गाउँपालिकाबाट चार जना विप्लव माओवादीका कार्यकर्ता पक्राउ परेका छन् । गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीमाथि कार्यकक्षमा दुव्र्यवहारको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

चन्दा माग गर्दा नदिएको भन्दै कार्यकक्षमा रहेका गाउँपालिका अध्यक्षलाई दुव्र्यवहार गर्नुका साथै हातपातको प्रयास गरेकाले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका चार जनालाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनकुटा छिन्ताङ ४ का चट्टान भनिने युगल राई र इटहरी ११ का सन्तोष भनिने राजेन्द्र सिंह विष्टसहित इटहरी ११ का मोहन कार्की र इटहरी ९ का लक्ष्मण कार्की रहेका छन् ।

पक्राउ परेकाहरु उपर अनुसन्धानसहित कार्वाही थालिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताउ । दुव्र्यवहारमा परेका गाउँपालिका अध्यक्ष अन्सारीले विप्लब समूहका कार्यकर्ताले चन्दा नदिएको झोंकमा आफुमाथि दुव्र्यवहार भएको बताए ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top