×

NEPAL TIMES UPDATES

Playing
बालेनमा दुई तिहाइको अहंकार नदेखियोस् || Nepal Times
May 13, 2026
Playing
UAE पछि साउदीले पनि Iran माथि गोप्य आ*क्र*मण गरेको खुलासा || Nepal Times
May 13, 2026
Playing
के राष्ट्रपतिले रोक्न खोजेकै अध्यादेश अब खारेज हुन्छ? || Nepal Times
May 13, 2026
Playing
सरकारलाई अप्ठ्यारो पार्ने सपना–कुमार–हरिको रणनीति|| Nepal Times
May 13, 2026
Playing
विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ || Nepal Times
May 13, 2026
Playing
२ हप्तासम्म दैनिक पानी पर्ने, अवरुद्ध राजमार्गहरुको अवस्था के छ ?|| Nepal Times
May 13, 2026
Playing
फस्यो पाकिस्तान, इरानी विमानलाई आश्रय दिएको रहस्यो खुल्यो|| Nepal Times
May 12, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-29-2083 || Nepal Times
May 12, 2026
Playing
राष्ट्रपतिले बोल्दा प्रधानमन्त्री बाहिरिएपछि राष्ट्रिय बहस|| Nepal Times
May 12, 2026
Playing
लिग–२ नेपाल स्कटल्यान्डसँग २ रनले पराजित|| Nepal Times
May 12, 2026

नेपालको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको प्रक्षेपण

२६ मंसिर २०७६

२६ मंसिर, काठमाडौँ ।
विश्व बैंकले सन २०२० मा नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको छ । सन २०१९ मा ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हासिल हुने भएपनि २०२० मा यो दर घटेर ६ दशमलव ४ प्रतिशत कायम हुने प्रक्षेपण गरेको हो । विश्व बैंकले बिहीबार काठमाडौंमा नेपाल विकास सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै उक्त आर्थिक वृद्धि हासिल हुने जनाएको हो ।

सेवा क्षेत्र र रेमिट्यान्यका कारण आर्थिक वृद्धिदरलाई बढी सघाउ पुग्ने समेत विश्व बैंकले जनाएको छ । वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्नु र बैधानिक च्यानलबाट रेमिट्यान्स पठाउने क्रम बढ्दै जाँदा रेमिट्यान्सको सकारात्मक प्रभाव अर्थतन्त्रमा पर्ने पनि उल्लेख छ । रेमिट्यान्सको वृद्धिले घरेलु व्यापार तथा उपभोग बढाउने बताएपनि यसलाई उत्पादन मुलक क्षेत्रमा जान नसक्नुको कारण भने खुलाएको छैन् ।

Advertisement
Advertisement

त्यस्तै विश्व बैंकले भ्रमण वर्ष २०२० मा पर्यटकको आगमन उच्च हुन सक्ने र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थाल निर्माण भएमा होटल व्यवसायमा उल्लेख्य सुधार भई अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान समेत बढ्न सक्ने उल्लेख गरेको छ । तर सेवा र रेमिट्यान्सको योगदान बलियो हुँदा औद्योगिक क्षेत्रको वृद्धिदर भने कमजोर रहेको जनाएको छ । यो अवधिमा सेवा क्षेत्रको वृद्धिदर ५७ प्रतिशत र कृषिको योगदान थप २४ प्रतिशत रहेको विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले सन २०१९ मा ४ दशमलव ५ प्रतिशत रहने भएपनि २०२० मा ५ प्रतिशत भन्दा बढी मूल्य वृद्धि रहने प्रक्षेपण पनि गरेको छ । विश्व बैंकले बजेट खर्च प्रयाप्त हुन नसक्नुले भने अर्थतन्त्रलाई चुनौती दिन सक्ने उल्लेख गरेको छ । त्यस्तै राजश्वको आधार अझै बढ्न सक्ने अनुमान पनि विश्व बैंकले गरेको छ ।

रिपोर्ट सार्वजनिक भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रका चुनौतीका विषयमा विश्व बैंकले गरेको विश्लेषण महत्वपूर्ण रहने बताए । उनले सरकारले अर्थिक वृद्धिदरको प्रक्षेपण प्राप्त गर्ने गरिनै कार्यक्रमहरुलाई अगाडी बढाएको बताए । उनले विश्व बैंकले विश्व बैंकले यसअघि गरेका अनुमान बढाउनु परेको उल्लेख गर्दै यसपटकको प्रक्षेपणमा पनि परिमार्जन गर्ने अवस्था आउने बताए ।

Advertisement
Advertisement

अर्थमन्त्री खतिवडाले नेपालमा विश्वभर लगानी कम र व्यापार कम भइरहेका बेला नेपालले केही वर्ष यता उच्च र स्थिर दरमा आर्थिक वृद्धि हासिल गरेको बताए । विश्व बैंकले भने उत्पादन बढाई अर्थतन्त्रलाई सुद्धृढ तुल्याउन दक्ष जनशक्ति आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि नेपालले अभैm धेरै लगानी गर्नुपर्ने उल्लेख गरेको छ ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top