Nepal Times
Nepal Times
3
Shares

भारी हिमपातले विद्यालय नै पुरियो

भारी हिमपातले विद्यालय नै पुरियो

१ पुस, डोल्पा ।
भारी हिमपात भएपछि डोल्पाको मुड्केचुला गाउँपालिका –५ सुर स्थित डाँफे आधारभूत विद्यालय हिउँले पुरिएको छ । विद्यालय पुरिएपछि परीक्षा दिने विद्यार्थीहरु समस्यामा परेका छन् ।

यसैगरी उक्त गाउँपािलकाको प्रशासकीय केन्द्र नर्कुमा रहेका सरकारी कार्यालय हिउँले ढाकिएको छ । चिसो बढेसँगै भारी हिमपातका कारण उक्त ठाउँको जनजीवन कष्टकर बनेको छ ।रासस

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.