×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चीनको सुझाव : रेल विस्तारै, सडक तत्काल

५ पुष २०७६

५ पुस, काठमाडौँ । चीनले सडक सञ्जाल विस्तार गरेर तिब्बत–काठमाडौं रेलमार्ग निर्माण गर्न सुझाव दिएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतले केन्द्र सरकारलाई नेपाल–चीन संम्पर्क संजाल विस्तारका लागि सडम ‘अल वेदर हाइवे’ बनाउन सुझाव दिएको छ ।

Advertisement
Advertisement

तिब्बत जनसरकार प्रमुख छिटाला नेतृत्वको टोलीले सडक मार्गमार्फत ल्हासा–केरुङ–काठमाडौं–खासा यात्रा गरेपछि रेलमार्गअघि सडक सुधार गर्न सुझाव दिएको कूटनीतिक स्रोतले बताएको छ । टोलीले अध्ययन सुरक्षाबारे पनि चासो राखेको बेइजिङस्थित कूटनीतिज्ञले बताए ।

Advertisement

क्रस बोर्डर रेलमार्ग निर्माण जटिल भौगोलिक अवस्थाका कारण ढिलाई र खर्चिलो हुने भएकाले पहिला सडक र नाका ब्यवस्थित गर्न सुझाव दिएको हो । अन्नपूर्ण पोष्ट दैनिकबाट

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top