११ कक्षामा अध्ययनरत विद्यार्थीले गरे वृदाश्रमलाई सहयोग

४ पुस ७६, शनिबार
४ पुस, विराटनगर । विराटनगर हेल्पिङ्ग हेन्डस नामक अभियानले आज विराटनगरको महिला जागृति तथा वृदाश्रममा रहेका आमाहरुलाई खाना खुवाएर आफ्नो सामाजिक संस्थाको शुभारम्भ गरेको छ ।
कक्षा ११ मा अध्ययनरत युवाहरुले उक्त संस्था स्थापना गरेका हुन्। संस्थाले वृदाश्रमकी संस्थापक भुवनेश्वरी आचार्य र युवा अभियान्ता अभिषेक भट्टराईलाई सम्मान समेत गरेको छ ।
युवाहरुमा समाज प्रति दायित्व रहनुपर्छ भन्ने मुख्य उद्देश्यका साथ संस्था स्थापना गरिएको संस्थाकी अध्यक्ष किसु कोइरालाले बताइन्  ।
संस्थाले आगामी दिनमा सामाजिक कामहरुलाई अघि बढाउने संस्थाका सदस्य निखेल नेपालले बताए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top