विप्लवको अपहरणमा परेका शाही दम्पतीमध्ये इला सम्पर्कमा

६ पौष, दैलेख । विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले दैलेखबाट अपहरण गरेका गाउँपालिका दम्पतीमध्ये इला शाही सम्पर्कमा आएकी छन् ।

इलाले कालीकोटबाट फोन गरेको तर उनले आफूलाई नेकपाले नछोडेको बताएकी आफन्तले बताएका छन् । उनले आफू कालीकोटको सिमाना नजिक भर्ता लेकको आसपासमा रहेको पनि जानकारी गराएकी छन् ।

उनका श्रीमान् ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको अवस्था भने अझै थाहा हुन नसकेको प्रहरीले जनाएको छ । शाही दम्पतीसहित धीरबहादुर शाहीका भाइ हस्तबहादुरलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले शनिबार बेलुका अपहरण गरेर एक घण्टापछि छोडेका थिए ।

भाइलाई हिजै बेलुका छाडेपनि दुई जनालाई भने अहिलेसम्म नछोडेको दैलखेका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रीले जानकारी दिए । इला कृष्ण माध्यमिक विद्यालयको प्रधानाध्यापक हुन् ।

अपहरणमा परेका शाही दम्पतीको खोजी भइरहेको प्रहरीले जनाएको छ । गाउँपालिकाको बजेट दुरुपयोग गरेको भन्दै अध्यक्ष शाहीलाई विप्लब नेतृत्वको नेकपाले पहिला पनि चेतावनी पत्र दिएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top