×

NEPAL TIMES UPDATES

Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026

पीपीएलः विराटनगरलाई १८ रनले हराउँदै चितवन प्लेअफमा

६ पुष २०७६

६ पौष, कास्की । पोखरा प्रिमियर लिगमा साविक उपविजेता चितवन राइनोज प्लेअफमा पुगेको छ ।

विराटनगरलाई १८ रनले हराउँदै चितवनले एक खेल अगाडि नै प्लेअफमा स्थान बनायो । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा चार विकेट गुमाउँदै १ सय ४६ रन बनायो ।

Advertisement
Advertisement

राम्रो सुरुवात गर्न नसकेको चितवनले १३ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ६० रनमा दोस्रो विकेट गुमाएको चितवनले ७० रनमा तेस्रो विकेट खेर फाल्यो । उसका लागि रोहन मुस्तफाले सात, कप्तान पारस खड्काले ३५ तथा अनिल शाहले मात्र तीन रन बनाए ।

त्यसपछि चितवनका लागि बबाबर हायातले २५ रन बनाउँदा आउट भएपछि ९२ रनमा चौथो विकेट खेर फाल्यो । त्यसपछि अरिफ शेख र सन्नी पटेलले पाँचौ विकेटका लागि अर्धशतकीय साझेदारी गरे । जसमा आरिफले अविजीत ३९ रन बनाए भने सन्नीले २७ रनको योगदान गरे ।

विराटनगरका जितेन्द्र मुखियाको १९ औँ ओभरमा सन्नी पटेलले २७ रन बनाए । जसमा उनले तीन छक्का, एक चौका प्रहार गरे । बलिङमा पुनित मेहरा र मुहम्मद जेइद आलमले एक–एक विकेट लिए ।

जवाफमा विराटनगर १९ ओभरमा १ सय २८ रनमा अलआउट भयो । उसले ३७ रन बनाउँदा ६ विकेट गुमाएको थियो । सुनील धमला ५ रनमा आउट भए भने मुहम्मद जेइद आलम एक, कप्तान प्रदीप ऐरी ९ तथा नोमान खान १८ रनमा पेभेलियन फर्किए । त्यसपछि राजु रिजाल पनि मात्र एक रनमा आउट हुन पुगे ।

यस्तै राजेश पुलामी मगरले खाता खोल्न सकेनन् । सातौँ विकेटका लागि लोकेश बम र पुनित मेहराबीच अर्धशतकीय साझेदारी भएको थियो तर पुनित २४ रनमा आउट भएपछि विराटनगरले एक सय १४ रनमा सातौँ विकेट खेर फाल्यो ।

Advertisement

त्यसपछि लोकेश बम ६२ रनमा आउट भएपछि विराटनगरको आशा समाप्त भयो । बाँकी खेलाडी एकपछि अर्को गर्दै आउट भए । विराटनगरको पारीलाई ध्वस्त पार्न भुवन कार्कीले तीन तथा रोहन मुस्तफा र करण केसीले दुई–दुई विकेट लिए ।

भर्खरको समाचार

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

सम्बन्धित खबरहरु

Scroll to Top