×

NEPAL TIMES UPDATES

Playing
नेता र कर्मचारीको सम्पत्ति कसरी छानविन हुन्छ ? को को तान्निछन् ?|| Nepal Times
Apr 23, 2026
Playing
को हुन् दीपक भट्ट ? ओलीले हुक्र्याए सुधन गुरूङले पद गुमाए || Nepal Times
Apr 23, 2026
Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026

हिउँदे अधिवेशनबाटै सम्झौता अनुमोदन गर्न एमसीसीको सरकारसंग आग्रह

६ पुष २०७६

६ पौष, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले सम्झौता अनुमोदन गर्न सरकारसँग आग्रह गरेको छ ।

काठमाडांैमा आइतबार पत्रकार सम्मेलन गर्दै एमसीसीले संसदको जारी हिउँदे अधिवेशनबाटै सम्झौता अनुमोदन गर्न आग्रह गरेको हो । उसले सम्झौतामा उल्लेख भएका पूर्वाधार आयोजनाहरु समयमै सक्ने प्रतिबद्धता पनि जनाएको छ ।

Advertisement
Advertisement

एमसीसीबारे सत्तारुढ नेकपाभित्र चर्को बहस भैरहेका बेला एमसीसी नेपालले पत्रकार सम्मेलन गरेर यस्तो प्रतिबद्धता जनाएको हो । एमसीसी अमेरिकी सरकारको सहयोग निकाय हो ।

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत प्रदान गर्न लागेको अनुदान सहयोग परिचालन गर्न सरकारसँग सम्झौता भएको दुई वर्ष बितिसक्दा पनि संसद्बाट अनुमोदन भएको छैन । अमेरिकी सरकारको ५० करोड डलर र नेपालको १३ करोड डलर लगानी गरी उच्च क्षमताको प्रसारण लाइन र सडक स्तरोन्नतिका लागि यो अनुदान खर्च गर्ने सम्झौता भएको हो ।

एमसीसी कम्प्याक्ट फन्डिङ अन्तर्गतको परियोजना सुरु भएको पाँच वर्ष्भित्र कार्यान्वयन भइसक्नुपर्छ । दुई वर्षअघि तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका तत्कालीन कार्यवाहक सीईओ जोनाथन नाशबीच सम्झौतामा हस्ताक्षर भएको थियो ।

संसद्बाट सम्झौता अनुमोदन भएपछि मात्र एमसीसीका परियोजना कार्यान्वयन अघि बढ्छ। यस्तै बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणमा नेपाल र भारतबीच सहमति हुनुपर्ने अनिवार्य शर्त पनि छ ।

२०७४ भदौ २९ मा एमसीसी र नेपाल सरकारबीच मिलेनियम च्यालेन्ज कम्प्याक्ट (सम्झौता) भएको थियो। सम्झौताअनुसार अमेरिकाले ५५ अर्ब रुपैयाँ अनुदान दिने र नेपालले १४ अर्ब रुपैयाँ विनियोजन गर्नुपर्ने व्यवस्था छ।

सम्झौतामा विद्युत प्रसारण लाइन परियोजना अन्तर्गत चार सय केभी क्षमताको तीन सय किलोमिटर लामो ट्रान्समिसन लाइन निर्माण गर्ने उल्लेख छ ।

Advertisement

यस्तै सडक मर्मत सम्भार परियोजनाले सरकारलाई तीन सय पाँच किलोमिटर सडक मर्मतमा सहयोग पुर्‍याउने उल्लेख छ ।

भर्खरको समाचार

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

सम्बन्धित खबरहरु

Scroll to Top