×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

जनताका समस्या समाधान गर्न प्रयास गर्नेछु : महरा

२७ फाल्गुन २०७४

काठमाडौं, फागुन २७
नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभामार्फत् जनताका समस्या समाधान गर्न प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सभामुख महराले देशको आर्थिक समृद्धि, सुशासन र अमनचयन कायम गर्न प्रतिनिधिसभा सफल हुने विश्वास पनि व्यक्त गरे ।

सभामुख भएपछि पहिलो पटक बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सभामुखमा निर्वाचित गरेकोमा सबै राजनीतिक दलहरुलाई धन्यवाद पनि व्यक्त गरे ।

Advertisement
Advertisement

सभामुख महराले प्रतिनिधिसभालाई जनताको सर्वोच्च थलो बनाउन सक्दो प्रयास गर्ने पनि बताए । बैठकमा सभामुख महराले विभिन्न राजनीतिक आन्दोलनका क्रममा सहिद भएका, वेपत्ता भएका तथा घाईते , अपांग भएकाहरुको पनि स्मरण गरेका थिए ।

Advertisement
Advertisement

बैठकमा विभिन्न राजनीतिक दलका नेताहरुले सभामुख महराले सभामुखको रुपमा निष्पक्ष भूमिका निर्वाह गर्ने अपेक्षा गरेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top