×

NEPAL TIMES UPDATES

Playing
विपक्षीले गरे जवरजस्तीको संसद् अवरोध, नियमावलीमा छैन् व्यवस्था|| Nepal Times
May 13, 2026
Playing
संसद्मा पुग्यो न्यायालयको विषय || Nepal Times
May 13, 2026
Playing
ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा आसिफ र दीपेन्द्रको प्रवेश|| Nepal Times
May 13, 2026
Playing
ट्रम्प ८ वर्षपछि चीनमा उत्रिदा जे देखियो, छोराबुहारीसहित १७ ब्यापारी|| Nepal Times
May 13, 2026
Playing
आफ्नै कारण संसद्मा हंगामा हुँदा प्रधानमन्त्री बालेन कहाँ थिए ?|| Nepal Times
May 13, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-30-2083 || Nepal Times
May 13, 2026
Playing
इरानका धेरै मिसाइल लन्च साइट सुरक्षित, अमेरिकी १३ हजार अट्याक फेल || Nepal Times
May 13, 2026
Playing
सेनासँग किन टक्कर लिदैछन् बादल ? || Nepal Times
May 13, 2026
Playing
Americaले ४ लक्ष्मणरेखा नाघ्न नहुने, ट्रम्प–सी भेट अघि जी२को चर्चा || Nepal Times
May 13, 2026
Playing
रास्वपाले जेठ १० गतेसम्म विधान लेख्ने, महाधिवेशनमा २५ सय सहभागी हुने || Nepal Times
May 13, 2026

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध, चीनले साइबर अपराध नियन्त्रणका लागि सघाउने

२२ पुष २०७६

२२ पुस, काठमाडौं ।
अन्तर्देशीय साइबर अपराध नियन्त्रणका लागि मिलेर काम गर्न चीनले नेपालसँग आग्रह गरेको छ ।

गृहमन्त्री रामबहादुर थापासहितको आठ सदस्यीय टोलीसँग सोमबार बेइजिङमा भेटवार्ताका क्रममा चिनियाँ स्टेट काउन्सिलर एवं सार्वजनिक सुरक्षामन्त्री चाओ ख चले यस्तो आग्रह गरेका हुन् ।

Advertisement
Advertisement

गृहमन्त्री थापाको टोली ६ दिने चीन भ्रमणका लागि गत आइतबार साँझ बेइजिङ उत्रिएको थियो । गृहमन्त्री थापाले नेपालमा शंकास्पद गतिविधि गरिरहेका १२२ चिनियाँलाई चीनकै सहयोगमा पक्राउ गरिएको र उनीहरूलाई फर्काउन पहल भइरहेको जानकारी दिएका थिए ।

चिनियाँ मन्त्री चाओले उनीहरूलाई नेपालको कानुनअनुसार कारबाही गर्न आग्रह गरे । साइबर अपराध रोक्न नेपालले गरेको प्रयासमा चीनको समर्थन रहने उनले बताए ।

चीनमा पनि साइबर अपराध बढेकाले यो क्षेत्रमा सहकार्य गर्न सकिने र आवश्यक परेको खण्डमा नेपाललाई तालिम वा अन्य सहयोग उपलब्ध गराउने उनको भनाइ थियो । ‘साइबर अपराध रोक्न नेपालले जे–जस्तो प्रयास गरेको छ, त्यसमा चीनले साथ दिन्छ,’ उनले भने ।

बैठकमा सहभागी गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले पक्राउ परेकालाई नेपालको कानुनअनुसार कारबाही गर्न सुझाव दिएको बताए । उनले भने, ‘यसै विषयमा मात्रै भेटवार्ता फोकस भएन तर सन्दर्भ उठेको थियो ।’

पक्राउ परेका चिनियाँका हकमा नेपालको अध्यागमन विभागको कानुन आकर्षित हुने बताउँदै शर्माले भेटवार्तामा सीमापार अपराध नियन्त्रणका कुराहरू भएको बताए ।

Advertisement
Advertisement

भेटवार्तामा मन्त्री थापाले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्‍याएका थिए । यसको चिनियाँ मन्त्रीले खुलेर प्रशंसा गरे । उनले भने, ‘नेपालको भूमि चीनविरोधी गतिविधिमा प्रयोग नहोस् भन्ने हाम्रो चाहना हो, त्यसमा नेपालले सक्दो प्रयास गरिरहेको पाएका छौं ।’

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top