सन्तोष साहुखलले बनाए गोलको कीर्तिमान

२३ पुस ७६, बिहीबार

२३ पुस, काठमाडौँ ।
सन्तोष साहुखलले ‘ए डिभिजन लिग’मा एक सय गोलको कीर्तिमान बनाएका छन् । बुधबार दशरथ रंगशालामा नेपाल पुलिसक्लब विरुद्ध १८ औं मिनेटमा गोल गर्दै साहुखलले घरेलु लिगमा सय गोल बनाउने पहिलो खेलाडीको कीर्तिमान बनाएका हुन् ।

साहुलले एक सय गोलको कीर्तिमान मात्रै बनाएनन बुबारको बेलमा आफ्नो टीम च्यासल युथ क्लबलाई हारबाट समेत जोगाए । उनले पुलिसविरुद्धको खेलमा २ गोल गर्दै आफ्नो नाममा १०१ गोलको कीर्तिमानी आंँकडा पार गरेका छन् । १७ वर्षअगाडी थ्रिस्टार क्लबबाट व्यवसायीक खेल सुरु गरेका साहुखलले डेब्यू खेलमै संकटाविरुद्ध गोल गर्दै थ्रीस्टारलाई जित दिलाएका थिए ।

उनले वि.स. २०६० मा थ्रिस्टारबाट ६ गतेल गरेका थिए । २०६१ मा एपीएफ र २०६२ मा पुनः थ्रिस्टारबाटै ६ गोल गरेका थिए । त्यसैगरी २०६३ को सिजनमा थ्रिस्टार टीमबाट ११ गोल गरेका साहुखलले २०६६/०६७ मा सोही टीमबाट १९ गोल गरे । २०६८ मा मनाङ १६ गोल, ०६९ र ०७० मा थ्रीस्टारबाट क्रमशः १७ र ९ गोल, २०७५ मा च्यासलबाट ३ गोल गरेका साहुखलले जारी सिजनमा च्यासलबाटै अहिलेसम्म ४ गोल गरिसकेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top