×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

सुजुकीको सेलेरियो एक्स ब्राण्डको फेमिली कार बजारमा

२ चैत्र २०७४

विराटनगर, चैत २
मारुती सुजुकीको सेलेरियो एक्स ब्राण्डको फेमिली कार बजारमा ल्याइएको छ । सो ब्राण्डको विराटनगरका लागि आधिकारिक विक्रेता कोशी अटो प्रालिले एक कार्यक्रमको आयोजना गरि सो कार बजारमा ल्याएको हो ।

नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारी र सो कम्पनीका प्रतिनिधिले सामूहिकरुपमा गाडी सार्वजनिक गरे । चारचक्के सवारीसाधनको उत्पादक भारतीय कम्पनी मारुती सुजुकीले बजारमा ल्याएको फेमिली सेग्मेन्टको सो कारको मुल्य २६ लाख ९९ हजार राखिएको छ ।

Advertisement
Advertisement

ग्रे, औरेन्ज, व्हाईट र ब्लु सहित विभिन्न ५ वटा रंगमा उपलब्ध हुने सो कारको ग्राउण्ड क्लियरेन्स १ सय ६५ एमएम रहेको छ । ९ सय ९८ सिसि क्षमताको सो कार ५ सिटे छ ।

Advertisement
Advertisement

प्रति लिटर ३३ दशमलव १ किलोमिटर एभरेज रहेको कारमा सेफ्टीलाई बिशेष ध्यान दिइएको कोशी अटोकी सेल्स एक्ज्यूकेटीभ स्वाती शर्माले जानकारी दिनुभयो । सेलेरियो एक्समा डूअल एयर ब्याग,एबिएस र इबिडीको सुरक्षा प्रबिधि अपनाइएको उनले जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top