विग ब्यास लिगः सर्वाधिक विकेट लिने खेलाडीको छैटौं स्थानमा सन्दीप

६ माघ, काठमाडौं । अस्ट्रेलियामा जारी विग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सर्वाधिक विकेट लिने खेलाडीको छैटौं स्थानमा उक्लिएका छन् ।

अहिलेसम्म १२ मध्ये एक खेलमा मात्रै बाहिर बसेका सन्दीपले विकेट संख्या १४ पुर्‍याएका छन् । दशौं स्थानमा रहेका सन्दीपले सोमबार सिड्नीविरुद्ध २ विकेट लिएपछि एकै पटक छैटौं स्थानमा उक्लिएका हुन् ।

सन्दीपले अहिलेसम्म ३८ ओभर बलिङ गर्दा १ ओभर मेडन राख्दै २९५ रन खर्चिएका छन् । उनको इकोनोमी रेट ७.७६ रहेको छ ।

Advertisement

सन्दीप भन्दामाथि पर्थ स्कोर्चसका जे रिचर्डसन रहेका छन् । उनले पनि समान १४ विकेट लिए पनि इकोनोमी रेट ७.१९ रहेको छ ।

जारी लिगमा सर्वा्धिक विकेट लिने खेलाडीमा सिड्नी थन्डरका डेनियल साम्स हुन् । उनले ११ खेलमा २० विकेट लिएका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top