विराटनगरको लर्ड बुद्ध कलेजको बस दुर्घटना : एक जनाको मृत्यु, ५ घाईते

९ माघ, विराटनगर ।
विराटनगरको लर्ड बुद्द कलेजको बस दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । दुर्घटनामा अन्य ५ जना घाईते भएका छन् ।

मे १ ख ४०९० नम्बरको कलेज बस आज बिहान साढे ६ बजे रंगेली सडक खण्डमा पश्चिम तर्फ जादै गर्दा धनपाल गाँउपालिका पिण्डेश्वरी स्कुल अगाडी दुर्घटना भएको थियो ।

बसका साहु समेत रहेका बिराटनगर–१५ बस्ने ३२ बर्षीय सानु साहको बस दुर्घटनामा परी गम्भीर घाईते भएका थिए । उनको न्यूरो अस्पतालमा उपचारको क्रममा ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।धनपालथान–७ की २० वर्षीया रञ्जिता मण्डल, धनपालथान–४ की २० वर्षीय सुष्मा राजवंशी, निकिताकुमारी राय, दीक्षा श्रेष्ठ र रंगेली नगरपालिका–४ की १९ वर्षीय लुना गौतम घाइते भएका छन् ।

Advertisement

बस बाक्लो हुस्सुको कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेको डीएसपी लोकदर्शन थापाले जानकारी दिए । घाईते ५ जनाको न्यूरो अस्पतालमा उपचार भईरहेको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top