९ माघ, जनकपुरधाम । नेकपाकी तुलसा दाहाल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् ।
बिहीबार भएको निर्वाचनमा प्रदेश २ बाट महिलातर्फ नेपाल कम्युनिस्ट पार्टी नेकपाकी उम्मेदवार दाहाल ५२०८ मतभारसहित विजयी भएकी हुन् ।
उनकी निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी नगिना यादवले ४७४० मतभार पाएकी छन् ।
जितिसकेको खेल विराटनगरले हार्याे,चितवनको रोमाञ्चक जित
विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित, कमलको चार विकेट
कोलम्बोमा नेपालको जग्गा विवाद, पर्खाल लगाउन रोक