एनएनआईपीए स्पोर्टस अवार्डबाट २८ जना सम्मानित, काे-काे बने उत्कृष्ट ?

६ फागुन ७६, बुधबार

६ फागुन, काठमाडौँ ।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले २८ जना खेलाडीहरुलाई सम्मान गरेको छ । तेक्वाङ्दोमा निमा गुरुङ र प्याराग्लाइडिङका विमल अधिकारीलाई एनएनआइवीए सर्वोत्कृष्ट खेलाडी अवार्ड सहित २८ जनालाई सम्मानित गरेको छ ।

गुरुङ र अधिकारीले समान १/१ लाख प्राप्त गरेका छन् । उनीहरुले आफ्नो विधामा उत्कृष्ट खेलाडी अवार्ड समेत जितेका छन् । यसैगरी भलिबलतर्फ सरस्वती चौधरी र एथलेटिक्सतर्फ अजित यादवले उदयमान खेलाडीको अवार्ड जितेका छन् । उनीहरुले समान ५०/५० हजार रुपैयाँ प्राप्त गरेका छन ।

उनीहरुले आफ्नो विधामा उत्कृष्ट खेलाडीको अवार्ड समेत जितेका छन् । पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको जगराज आदर्श खेलाडी अवार्डबाट बक्सिङ प्रशिक्षक मदन गुरुङ ३५ हजारसहित सम्मानित भएका छन् ।

पारा खेलकुद तर्फ बोसिया खेलकी महिमा कोइरालाले अवार्ड जितिन् । यसैगरी खेल पत्रकार प्रज्वल ओलीले स्पेशल वार्ड र राजेन्द्र चित्रकारले एनएनआइपिए पत्रकारिता पुरस्कार जितेका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top