Nepal Times
Nepal Times
3
Shares

लिओ क्लब अफ बिराटनगर युनिकद्धारा अग्नीपिडितलाई राहत वितरण

लिओ क्लब अफ बिराटनगर युनिकद्धारा अग्नीपिडितलाई राहत वितरण

विराटनगर, चैत ८
सुनसरीको इक्रहीका आग्नीपिडलाई लियो क्लब अफ विराटनगरले राहत समग्री हस्तान्तरण गरेको छ । सो क्लबले ईक्राहीका अग्नीपिडितलाई विभिन्न दाताहरुबाट संकलित खाद्यान्नलगायतका राहत सामग्री एक कार्यक्रमकाबिच हस्तान्तरण गरेको हो ।

क्लबले चामल, आटा, चाउ चाउ बिस्कुट, दाल, झुल, कपडा पानीलगायतका सामग्री राहत स्वरुप वितरण गरेको हो । क्लबले आगलागी पिडितका लागि निशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरेको क्लबका प्रेसिडेन्ट मो.अब्बु बकर राइनले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.