×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

टेकु अस्पतालमा भर्ना भएका चारै जनामा कोरोनाको संक्रमण नभएको पुष्टि

२० फाल्गुन २०७६

२० फागुन, काठमाडौं । कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका चारै जनाको स्वास्थ्य परिक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

रिपोर्ट आएसँगै उनीहरुमा कोरोना भाइरसको संक्रमण नभेटिएको पुष्टि भएको हो । शुक्रराज अस्पतालमा भर्ना भएका उनीहरु चीन र कोरियाबाट आएका थिए ।

चीनबाट एक जना र कोरियाबाट आएका ३ जनालई आइतबार अस्पताल भर्ना गरिएको थियो । हालसम्म २३ जना बिरामीलाई कोरोना आशंकामा आइसोलेसनमा राखिएको छ । तीमध्ये १९ जनामा भाइरस नभेटिएको पुष्टि भएपछि घर फर्किसकेका छन् । (रासस)

भर्खरको समाचार

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

सम्बन्धित खबरहरु

Scroll to Top