×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

कोरोनाविरुद्धको लडाइँमा ज्यान गुमाउने परिवारलाई एक करोड दिने केजरिवालको घोषणा

६ बैशाख २०७७

६ वैशाख, एजेन्सी ।
नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले कोरोना भाइरसविरुद्धको लडाइँमा ज्यान गुमाउने परिवारलाई एक करोड भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।

मुख्यमन्त्री केजरिवालले शनिबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने, कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेका कुनै चिकित्सक, नर्स, ल्याब टेक्निसियन, सरसफाइ कर्मचारी र अस्पतालका कुनै कर्मचारीको निधन भएमा उनीहरुको परिवारलाई दिल्ली सरकारले क्षतिपूर्ति स्वरुप एक करोड भारतीय रुपैयाँ दिनेछ ।
दिल्लीमा ७० वटा सरसफाइ मेसिन राखिएको बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले नागरिकलाई सामाजिक दूरी कायम गर्नसमेत अपिल गरेका छन् । उनले भने, दिल्लीमा ७१ वटा संक्रामणको जोखिम क्षेत्र घोषणा गरिएका छन् । सबैले घरभित्रै बसेर कोरोनाविरुद्धको लडाइँलाई सहयोग गर्न अपिल गर्दछु । भारतमा हालसम्म कोरोना संक्रमणबाट ४८८ जनाको मृत्यु भएको छ भने १४ हजार ४२५ जनालाई संक्रमण भएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top