×

NEPAL TIMES UPDATES

Playing
यु द्धको अन्त्य अब Tehranको हातमाः राख्यो २ सर्त || Nepal Times
Mar 15, 2026
Playing
एमाले नेतृत्वले कारबाही गर्ने आधार छैन्, अब रिसेट गर्नैपर्ने || Nepal Times
Mar 15, 2026
Playing
मनकामना दर्शन गरेर फर्किँदै गरेको माइक्रो दु र्घट नाः ७ जनाको मृ त्यु || Nepal Times
Mar 15, 2026
Playing
गोरखामा माइक्रो बस २०० मिटर तल खस्यो,7 जनाको मृ त्यु|| Nepal Times
Mar 14, 2026
Playing
ट्रम्पले THAAD हटाएलगत्तै किमले देखाए शक्ति, १० ब्यालिस्टिक मिसाइल हाने|| Nepal Times
Mar 14, 2026
Playing
ओली नटआउट, एमालेमा नेतृत्व परिवर्तन हुँदैन || Nepal Times
Mar 14, 2026
Playing
१० प्रतिशत मात्रै इथानोल मिश्रण गर्न सके ठूलो धनराशि जोगिने|| Nepal Times
Mar 14, 2026
Playing
एमालेको समानुपातिक सांसद सूचीमा को–को परे ? || Nepal Times
Mar 14, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 14, 2026
Playing
एमालेका बाँस्कोटा र तामाङ बिच ‘कोल्ड वार’ || Nepal Times
Mar 14, 2026

कृषि प्रयोजनका लागि स्मार्टफोन वितरण

१५ चैत्र २०७४

राजविराज, चैत्र १५
जलवायु तथा वातावरण परिवर्तनबाट देखिने प्रतिकुल असरबाट कृषि क्षेत्रमा पर्नसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला कृषि विकास कार्यालयले कृषक समूहको छनौट गरी कृषकलाई आवश्यक सामग्री वितरण गरेका छन् ।

 

जिल्ला कृषि विकास कार्यालय, सप्तरीमा बुधबार आयोजित कार्यक्रममा जिल्लाका ६३ कृषक समूहलाई कृषि प्रयोजनका लागि स्मार्टफोन, सिम, वर्षामापन यन्त्र र थर्मो्मिटर प्रदान गरिएको वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले जानकारी दिए ।

सो अवसरमा प्रदेश नम्बर २ का भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले सप्तरी जिल्लाका ६३ वटा कृषक समूहलाई स्मार्टफोन, सिम, वर्षामापन यन्त्र र थर्माेमिटर हस्तान्तरण गरे ।

कृषि सूचना प्रणालीको माध्यमबाट कृषक, कृषक समुदाय तथा सरोकारवालालाई पूर्व सूचना प्रणालीअन्तर्गत कृषिसँग सम्बन्धित सूचनाहरु प्रवाह गर्ने र अनुकुलनात्मक मौसमलाई सहजीकरण गरी कृषि उत्पादनमा अभिवृद्घि गर्ने उद्देश्यले सो उपकरण वितरण गरिएको वरिष्ठ कृषि अधिकृत यादवले जानकारी दिए ।

सो क्रममा मन्त्री साहले कृषि प्रयोजनका लागि सहयोग गरिएको उपकरणको सदुपयोग गर्नसमेत कृषक समूहलाई आग्रह गरे । साथै प्रदेश सरकार सञ्चालन र आर्थिकभार बहन गर्नसक्ने आधार कृषि भएकाले सरकारको प्रमुख प्राथमिकतामा कृषि क्षेत्रलाई राखिएको समेत उनले बताए ।

नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत सञ्चालित जलवायु समुत्थानसम्बन्धी नमुना कार्यक्रमअन्तर्गत कृषि उपकरण वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयबाट बुझिएको छ ।
रासस

भर्खरको समाचार

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

सम्बन्धित खबरहरु

Scroll to Top