×

NEPAL TIMES UPDATES

Playing
जित्नु भनेको छाडा हुनु होइन, रविको माफी, अनुशासन र चेता वनी || Nepal Times
Mar 18, 2026
Playing
World News: इरान यु द्ध मा चीनले अमेरिकालाई कसरी हराउँदैछ ? || Nepal Times
Mar 18, 2026
Playing
मध्यपूर्व यु द्धको असरः एसियाली देशको मेरुदण्डमा प्र हार || Nepal Times
Mar 18, 2026
Playing
बिचौलियासँग अघि छोरा बलि चढाएर संसद छिरेकी आमालाई सम्झिनु| Nepal Times
Mar 18, 2026
Playing
अमेरिकाले होर्मुजमा ५ हजार पाउन्डका बस्टर ब म हान्यो,साउदीले खोल्यो नयाँ तेल मार्ग|| Nepal Times
Mar 18, 2026
Playing
सरकारी अस्पतालमा उपचार गराउन रास्वपा सांसदहरूलाई सुझाव|| Nepal Times
Mar 18, 2026
Playing
के बालेन नेपालका सबै भन्दा कान्छा प्रधानमन्त्री बन्दैछन् ? || Nepal Times
Mar 18, 2026
Playing
Top 15 Afternoon News || Mar-18-2026 || Nepal Times
Mar 18, 2026
Playing
Trumpले इरानी सत्ता परिवर्तनबिना यु द्ध अधुरो छाडे भने के हुन्छ ? || Nepal Times
Mar 18, 2026
Playing
खोटाङमा श व लिएर गएको हेलिकप्टर दु र्घ टना, ६ जना सवार || Nepal Times
Mar 18, 2026

भारतिय राष्ट्रपति कार्यालयसम्म पुग्यो कोरोना, १२५ परिवार आइसोलेशनमा

९ बैशाख २०७७

९ वैशाख, एजेन्सी ।
भारतको राष्ट्रपति कार्यालयमा एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

राष्ट्रपति भवनमा कोभिड १९ पोजेटिभ केस फेला परेपछि १२५ परिवारलाई आइसोलेशनमा राखिएको समाचार संस्था एएनआईले जनाएको छ। स्वास्थ्य मन्त्रालयको गाइडलाइन्सअनुसार उनीहरुलाई आइसोलेशन राखिएको बताइएको छ।

Advertisement

नवभारत टाइम्सका अनुसार प्रेसिडेन्ट एस्टेटमा आफ्नो परिवासँग बस्दै आएकी महिलामा कोरोना पोजेटिभ पाइएको हो। ती महिलाका पति राष्ट्रपति भवनमा अण्डर सेक्रेटरी लेभलका एक आइएएस अधिकारी मातहत काम गर्दै आएका थिए।

महिलालाई कोरोना पुष्टि भएपछि राष्ट्रपति कार्यालयका अधिकारी सेल्फ क्वारेन्टाइनमा बसेका छन्। महिलालाई उपचारका लागि आरएमएल अस्पतालमा भर्ना गरिएको छ। उनका पति, छिमेकीसहित ११ जनालाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ।

अन्य सय भन्दा बढी कर्मचारी जो महिलाका पतिको सम्पर्कमा थिए उनीहरुलाई पनि आइसोलेसनमा बस्न भनिएको छ। यो घटनापछि राष्ट्रपति भवनमा सतर्कता बढाइएको छ।

भर्खरको समाचार

सांसदको शपथ र पहिलो बैठक कहिले?सरकार गठनमा कति दिन बाँकी ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

खोटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना, ६ जना सवार

air-d_Kjq3ul0Sok

रास्वपाको अभिमुखीकरण जारी, आज सभापतिले सम्बोधन गर्ने

653706462_914704444602884_6471240759505853430_n

इरान युद्धमा ट्रम्पलाई ठूलो झटका, सहयोगीले छाडे साथ,लारीजानी मारिएको पुष्टि

gettyimages-2250612582-1773799881

बालेन र रविको प्रशंसा गर्दै चिनियाँ कम्युनिष्ट पार्टीले दियो बधाइ

45e93e9c-c7ba-4881-b06a-0c87c8f59698

७३ वर्षीया प्रधानमन्त्रीले ३५ वर्षे युवालाई सुम्पिदैछिन देशको ताला चाबी

e7afe765-d01e-4438-a49e-15e8325de544

बडिबिल्डर,मिस नेपालदेखि सहिदकी आमा र दिदीसम्म रास्वपाका सांसद

812314fc-c1df-43bb-850a-62bb8dd9ac4c

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

सम्बन्धित खबरहरु

Scroll to Top