×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मधेसवादी दल आफ्नै कारणले सरकारमा सहभागी भएन् : मन्त्री महासेठ

१६ चैत्र २०७४

जनकपुरधाम, चैत १६
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले सडक र रेल सञ्जाल निर्माणको गृहकार्य गरिरहेको बताएका छन् । प्रेस चौतारी धनुषा शाखाद्वारा जनकपुर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रथम चरणमा रेलमार्ग, हुलाकी सडक र तराई दु्रतमार्ग निर्माणको कार्यलाई अघि बढाउनका लागि गृहकार्यमा लागेको बताउँदै आगामी पाँच वर्ष्भित्र मधेसका ग्रामीण सडकमा कालोपत्रे सम्पन्न गर्ने योजना कार्यान्वयनको तयारी भइरहेको जानकारी दिए ।

 

Advertisement
Advertisement

जनकपुरधामको विकासका लागि विशेष योजना कार्यान्वयनको गृहकार्य भइरहेको जानकारी गराउँदै उनले सरकार जनकपुरधाममा भएका कार्यालयहरूलाई अन्यत्र सार्न उद्यत रहेको हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारे ।

Advertisement

उनले सरकार मधेसको हित हुने गरी संविधान संशोधनको पक्षमा रहेको स्पष्ट गर्दै मधेसवादी दल आफ्नै आन्तरिक कारणले सरकारमा सहभागी हुन नसकेको जानकारी दिए ।
रासस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top