×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

श्रमिकलाई विना भेदभाव तलब दिन जिफन्टको आग्रह

१६ बैशाख २०७७

१५ वैशाख, काठमाडौं ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले श्रमिकहरूलाई चैत महिनाको पारिश्रमिक बिना भेदभाव दिन आग्रह गरेको छ ।

जिफन्टले चैत महिनाको श्रमिको पारिश्रमिक उपलब्ध गराएर असल श्रम सम्बन्ध कायम राख्न रोजगारदाताहरूलाई अनुरोध गरेको छ । सुदृढ श्रम सम्बन्धबाट मात्र उत्पादन र उत्पादकत्व बृिद्ध गर्न सकिने भन्दै जिफन्टले रोजगारदाताहरूसँग मजदुरको पारिश्रमिक उपलब्ध गराउन आग्रह गरेको हो ।

जिफन्ट राष्ट्रिय कमिटीको ९७औँ भर्चुअल (अनलाईन) बैठकले श्रम बजारलाई सुदृढ बनाउँदै श्रमिकहरूको रोजगारीको सुनिश्चितता, पारिश्रमिकको प्रत्याभूति र कार्यथलोमा व्यक्तिगत सुरक्षा सामग्रीको व्यवस्था गर्न रोजगारदाता तथा नेपाल सरकारसँग माग पनि गरेको छ ।

बन्दाबन्दीको अवधिमा स्वास्थ्य क्षेत्र, छापाखाना, सञ्चारगृहहरूमा कार्यरत श्रमिकहरूलाई निष्काशन गर्ने र बेतलवी बिदा बस्न दबाब दिने काम अविलम्ब रोक्न सम्बन्धित सबै रोजगारदाताहरूसँग जिफन्टले अनुरोध गरेर मंगलबार प्रेस विज्ञप्ती जारी गरेको छ ।

बन्दाबन्दीको अवधिमा बिदा दिइएका कर्मचारी वा श्रमिकहरूले खाईपाई आएको तलब, भत्ता पाउने गरी नेपाल सरकारले राजपत्र प्रकाशन गरेकोमा जिफन्ट राष्ट्रिय कमिटी नेपाल सरकारलाई धन्यवाद पनि दिएको छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top