×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संक्रमण भित्रन नदिन नागढुंगामा डिसइन्फेक्सन टनेल सञ्चालनमा

२१ बैशाख २०७७

२१ बैशाख, काठमाडौं । काठमाडौं भित्रिने मुख्यनाका नागढुंगामा निर्माण गरिएको डिसइन्सफेक्सन टनेल सञ्चालनमाआएको छ । काठमाडौं भित्रिने सवारी साधनहरुबाट कोरोना संक्रमणको जोखिमकमगर्न नाकामा डिसइन्फेक्सन टनेल निर्माण गरिएको हो ।

सवारी साधनलाई डिसइन्फेक्सनगर्ने संयन्त्रको रुपमा टनेल निर्माण भएको काठमाडौंकाप्रमुखजिल्लाअधिकारी जनकराजदाहालले बताए । नागढुंगामा सुन्दर यातायातको सहयोगमानिर्माण भएको हो । उपत्यकाभित्रिने अन्यनाकाहरु फर्पिङ, मुड्खु र जगातीमा टनेल निर्माणका लागिअध्ययनभइरहेको उनले बताए ।

प्रजिअदाहालले यात्रुहरुलाई उपत्यकाप्रवेश निषेध गरिएको बताए । मालबाहक सवारीबाट सुरक्षाजोखिम रहेकाले नाकामै डिसइनफेक्सन गरेर भित्र्याउने गरिएको प्रजिअदाहालले बताए ।

सुन्दर यातायातप्रालिकाअध्यक्ष भेषबहादुर थापाले सवारीमाभएको किटाणु निष्कृय पार्नकालागि टनेल निर्माण भएको बताए । छिमेकीभारतबाट ठूलो संख्यामामालबाहक सावरी भित्रिने भएपछि जोखिम रहेको भन्दै उनले डिसइनफेक्सन गरेर मात्रै उपत्यकाप्रवेशको व्यवस्थामिलाईएको बताए । यसले मावन स्वास्थ्यमाभने कुनै असर गर्नेछैन् ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाप्रमुखभीम ढकालले लक डाउनको प्रोटोकलअनुसार नाकाबाट भित्रिने र बाहिरिने सवारीको चेकिङ, यात्रुहरुलाई बाहिरिन र भित्रिननदिने कुरामाविशेष ध्यानदिइएको बताए ।

टनेलको सुरक्षा र सञ्चालनमहानरीय प्रहरी प्रभाग नागढुंगाले गर्नेछ । टनेलबाट उपत्यकाभित्रिने सबै सवारीलाई डिसइन्फेक्सन पछि मात्रै उपत्यका प्रवेश दिइने छ ।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top