स्पेनिश महिला लिगको उपाधि बार्सिलोनालाई

२६ बैशाख, एजेन्सी । स्पेनिश फुटबल फेडेरेसनले स्पेनको महिला लिगलाई रद्द गरेको छ । लिग रद्द भएसँगै बार्सिलोनालाई उपाधि दिलाएको छ ।

प्रिमिरा इबेरडोला लिगको उपाधि बार्सिलोनाले पाँचौ पटक जितेको हो । कोरोनाका कारण पहिलो लिग सुचारु नुहने भएपछि नौं अंकले अगाडी रहेको बार्सिलोनालाई च्याम्पियन बनाएको हो ।

उसले सन् २०१२, २०१३, २०१४, २०१५ र २०२० को उपाधि जितेको छ । यसअघि बार्सिलोनाले चार सिजन लिग जित्न सकेको थिएन ।

Advertisement

यो बिचमा एट्लेटिको मड्रिडले तीन पटक उपाधि जितेको थियो । यो सिजनमा बार्सिलोना महिला टिमले ८६ गोल गर्दा मात्र ६ गोल खाएको थियो ।

योसँगै बार्सिलोनाले धेरैपटक महिला लिगको उपाधि जित्ने सूचीमा एट्लेटिकोसँग बराबरी गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top