कतारमा बन्दी रहेका ८ नेपालीले पाए आममाफी

३ जेठ, काठमाडौँ ।
विभिन्न कारण कतारको बन्दीगृहमा रहेका ८ जना नेपाली श्रमिकले आममाफी पाएका छन । रमजानको अवसर परेर कतार सरकारले ८ जना नेपाली श्रमिकलाई आममाफी दिएको कतारस्थित नेपालीदूताबासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।

कतारको विभिन्न कारागारमा बन्दीजीबन बिताईरहेका नेपाली श्रमिकले आममाफी पाएपनि उनीहरु के कसुरमा जेल जीवन बिताईरहेका थिए भन्ने बारे केहि खुलाईएको छैन । यस अघि पनि कोरोनाको सङ्क्रमणलाई मध्यनजर गर्दै कतारले कैदीको स्वास्थ्य र मानवीय अवस्थालाई हेरेर १७ नेपाली कैदीहरुलाई आमामाफी दिएको थियो ।

यता, कतारमा कोरोनाबाट अहिलेसम्म २९ हजार ४२५ जना सङ्क्रमित भएका छन भने ३ सय ५४६ जना उपचारपछि निको भएर घर फर्किएका छन । अहिलेसम्म कोरोना सङ्क्रमणबाट १४ जनाको मृत्यु भैसकेको छ । अहिले सम्म कोरोनाबाट कतिजना नेपाली संक्रमित भएका छन् भन्ने कुनै पनि तथ्याङ्क बाहिर नआएपनि संक्रमित नेपालीहरुको संख्या ठूलो रहेको अनुमान गरिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top